SHARE
बुटवल टुडे · बिहीबार १२ चैत २०८२ ११:३३ AM · 1 मिनेट पढाइ

संसद्मा ‘सिट प्लान’ एउटै बेन्चमा काँग्रेस, एमाले र नेकपा

संसदीय यात्रामा सत्तापक्ष त कहिले प्रमुख या प्रतिपक्ष भएर सदनका बैठकमा बस्दै आएका तीन राजनीतिक दल नेपाली काँग्रेस, नेपाल कम्युनिष्ट पार्टी (एमाले) र नेपाली कम्युनिष्ट पार्टी अब भने एउटै बेन्चमा बस्ने भएका छन् ।