SHARE
बुटवल टुडे · बिहीबार १२ चैत २०८२ ०३:४२ PM · 1 मिनेट पढाइ

जेनजी आन्दोलनका मागहरू नयाँ सरकारले पूरा गर्नुपर्छ: प्रधानमन्त्री कार्की

प्रधानमन्त्री सुशीला कार्कीले जेनजी आन्दोलनका मागहरू नयाँ सरकारले पूरा गर्नुपर्ने बताएकी छन् । ६ महिने अवधि पाएको आफू नेतृत्वको सरकारले निर्वाचन सफलतापूर्वक पूरा गरेको बताउँदै उनले माग सम्बोधनका लागि आधारशीला भने तयार भएको बताएकी हुन् ।