SHARE
बुटवल टुडे · सोमबार ९ चैत २०८२ १०:१५ AM · 1 मिनेट पढाइ

आधारभूत अस्पतालको भवन अलपत्र पार्ने ठेकेदारको गाडी नियन्त्रणमा

हलेसी तुवाचुङ नगरपालिकाले आधारभूत अस्पतालको भवन अलपत्र पार्ने ठेकेदारको गाडी नियन्त्रणमा लिएको छ ।