SHARE
बुटवल टुडे · सोमबार ९ चैत २०८२ १०:२६ AM · 1 मिनेट पढाइ

अत्याधुनिक उपकरणसहित सेवा आरम्भ

चाँगुनारायण नगरपालिका–२ दुवाकोटमा शैक्षिक कार्यक्रमदेखि उपचार सेवा सञ्चालन गर्दै आएको काठमाडौँ मेडिकल कलेज (केएमसी) पब्लिक लिमिटेड अस्पतालले अत्याधुनिक विशेषज्ञ सेवा विस्तार गर्दै अस्पतालले युनिट–२ को सञ्चालनमा ल्याएको छ ।