SHARE
बुटवल टुडे · सोमबार ९ चैत २०८२ १०:४४ AM · 1 मिनेट पढाइ

काबुलमा विद्यालय खोल्न अपिल

अफगानिस्तानको राजधानी काबुलमा महिला विद्यार्थीहरूले  इस्लामिक इमिरेट्सको प्रतिबन्ध अन्तर्गत बन्द रहेका विद्यालय र शैक्षिक संस्थाहरू पुनः खोल्नका लागि अपिल गरेका छन्  ।