SHARE
बुटवल टुडे · सोमबार ९ चैत २०८२ १०:५१ AM · 1 मिनेट पढाइ

चीनद्वारा समुद्रबाट स्मार्ट ड्रागन–३ रकेटको सफल प्रक्षेपण

चीनले आफ्नो अन्तरिक्ष प्रविधिमा अर्को महत्त्वपूर्ण उपलब्धि हासिल गर्दै ‘स्मार्ट ड्रागन–३’ रकेटमार्फत समुद्रबाट उपग्रह प्रक्षेपण सफलतापूर्वक सम्पन्न गरेको छ ।