SHARE
बुटवल टुडे · सोमबार ९ चैत २०८२ ११:४८ AM · 1 मिनेट पढाइ

धम्मयात्रा हुँदै, ५०० सामणेरसहित शान्ति सन्देश

“५०० कुलपुत्र प्रव्रज्या” कार्यक्रमअन्तर्गत लुम्बिनी, बुटवल, देवदह र भैरहवामा धम्मयात्रा आयोजना हुने भएको छ । सोमबार भैरहवामा आयोजित पत्रकार सम्मेलनमा चैत १३ र १४ गते हुने यात्रामा ५०० नव–प्रव्रजित सामणेर तथा भिक्षुको सहभागिता रहने जानकारी दिईएको छ ।