SHARE
बुटवल टुडे · सोमबार ९ चैत २०८२ ११:५८ AM · 1 मिनेट पढाइ

सल्यानमा पालिका कप सञ्चालन हुने

सल्यानको कालिमाटीमा फुटबल, क्रिकेट र भलिबल खेलहरूसहित  पालिका स्तरीय खेलकुद प्रतियोगिता ‘पालिका कप’ सञ्चालन हुने भएको छ । यही चैत्र १५ देखि १७ सम्म कालिमाटी गाउँपालिकाले पालिका कपको आयोजना गरेको हो ।