SHARE
बुटवल टुडे · सोमबार ९ चैत २०८२ १२:२४ PM · 1 मिनेट पढाइ

कर्तव्य ज्यान मुद्दामा संलग्न बालक पक्राउ

जिल्ला प्रहरी कार्यालय रुपन्देहीले कर्तव्य ज्यान मुद्दामा संलग्न एक बालकलाई पक्राउ गरेको छ ।