प्रविधि प्रयोगले लागत र समयको बचत, उत्पादनमा वृद्धि
वीरगञ्ज । एक दशकअघिसम्म बाराको फेटागाउँपालिका–३ त्रिवेणीका किसान पारस ठाकुरलाई परम्परागत तरिकाले आलुखेती गर्दा कामदार पाउनै मुस्किल हुन्थ्यो । कामदार पाएका छन लागत धेरै र समय बढी लाग्ने गथ्र्यों अचेल भने उनले त्यो समस्याबाट केही मुक्ति पाएका छन। त्यसको कारण हो—प्रविधिको प्रयोग ।
सम्पूर्ण समाचार पढ्नुहोस्
श्रोत: बुटवल टुडे
