SHARE
बुटवल टुडे · सोमबार ९ चैत २०८२ ०३:५८ PM · 1 मिनेट पढाइ

डाँका र ज्यान मार्ने उद्योगमा फरार व्यक्ति दश वर्षपछि पक्राउ

काठमाडौँ । नेपाल प्रहरीले डाँका र ज्यान मार्ने उद्योग मुद्दाका फरार प्रतिवादीलाई १० वर्षपछि पक्राउ गरेको छ ।