SHARE
बुटवल टुडे · सोमबार ९ चैत २०८२ ०५:१५ PM · 1 मिनेट पढाइ

रास्वपाले चैत १२ मा बोलायो केन्द्रीय समितिको बैठक

काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टी रास्वपाले आगामी चैत १२ गतेका लागि केन्द्रीय समिति बैठक आह्वान गरेको छ। पार्टीको आन्तरिक संगठन सुदृढीकरण तथा आगामी रणनीतिक निर्णयहरू तय गर्ने उद्देश्यले बोलाइएको उक्त बैठक काठमाडौँको वनस्थलीस्थित पार्टीको केन्द्रीय कार्यालयमा बस्ने जनाइएको छ।