SHARE
बुटवल टुडे · मङगलबार १० चैत २०८२ ०५:०१ AM · 1 मिनेट पढाइ

प्रसिद्ध खैरावाङ पुग्न चैते दसैँमा ५० प्रतिशत बस भाडा छुट

देशकै प्रमुख धार्मिक तथा पर्यटकीय स्थल शारदा नगरपालिका वडा नम्बर, ११ स्थित खैरबाङ भुवनेश्वरी भगवती मन्दिरमा चैते दसैँको अवसरमा भक्तजनको भीड बढ्ने भएपछि स्थानीय शारदा नगरपालिकाले यातायात सेवामा सुविधा प्रदान गर्ने भएको छ ।