SHARE
बुटवल टुडे · मङगलबार १० चैत २०८२ ०५:५६ AM · 1 मिनेट पढाइ

कोलम्बियामा सैन्य विमान दुर्घटना : ६६ को मृत्यु

कोलम्बियाको दुर्गम अमेजन क्षेत्र पोर्टो लेगुइजामो नजिकै भएको सैन्य यातायात विमान दुर्घटनाले देशलाई गहिरो शोकमा डुबाएको छ । एक सय २८ जना सवार रहेको विमान उडेको केही समयमै दुर्घटनाग्रस्त हुँदा कम्तीमा ६६ जनाको मृत्यु भएको पुष्टि गरिएको छ भने दर्जनौँ घाइते भएका छन् ।