SHARE
बुटवल टुडे · मङगलबार १० चैत २०८२ ०६:१३ AM · 1 मिनेट पढाइ

दुग्ध उत्पादक किसानले ५५ करोड भूक्तानी पाएनन्

जिल्लाका दुग्ध उत्पादक किसानले दुध बिक्री गरे बापत रु ५५ करोड भूक्तानी पाउन सकेका छैनन् । उनीहरुले बिगत ६ महिनादेखिको भूक्तानी पाउन सकेका छैनन् ।