SHARE
बुटवल टुडे · मङगलबार १० चैत २०८२ ०८:२२ AM · 1 मिनेट पढाइ

ट्रकको ठक्करबाट युवकको मृत्यु

रुपन्देहीको तिलोत्तमामा ट्रकको ठक्करबाट आज एक युवकको मृत्यु भएको छ ।