SHARE
बुटवल टुडे · मङगलबार १० चैत २०८२ ०९:१३ AM · 1 मिनेट पढाइ

आमाको नामबाट ३ हजारले लिए नागरिकता

नेपाल नागरिकता (चौथो संशोधन) नियमावली, २०८२ जारी भएदेखि आमाको नामबाट दुई हजार ९४८ जनाले नागरिकता लिएका छन् ।