SHARE
बुटवल टुडे · मङगलबार १० चैत २०८२ १०:३१ AM · 1 मिनेट पढाइ

नेपाल बैङ्कको ‘ग्लोबल मनि विक’ बाट ४ हजार विद्यार्थी लाभान्वित

नेपालको पहिलो बैङ्क नेपाल बैङ्क लिमिटेडले ‘ग्लोबल मनि विक २०२६’ कार्यक्रम लुम्बिनी प्रदेशभर भव्य रूपमा सम्पन्न गरेको छ ।