SHARE
बुटवल टुडे · मङगलबार १० चैत २०८२ १०:४१ AM · 1 मिनेट पढाइ

युक्रेनमा भएको रुसी आक्रमणमा ५ जनाको मृत्यु: अधिकारी

युक्रेनमा मङ्गलबार भएको रुसी मिसाइल र ड्रोन आक्रमणको कारण पाँच जनाको मृत्यु भएको क्षेत्रीय अधिकारीहरूले बताएका छन् ।