वीरगन्ज आइपुग्यो ‘जाऊँ है पोखरा’ अभियान
वीरगन्ज (पर्सा) । पर्यटकीय नगरी पोखराका पर्यटन व्यवसायीले पोखराको पर्यटन प्रवर्द्धनका लागि ‘जाऊँ है पोखरा’ अभियान वीर गन्जदेखि सुरु गरेका छन् । होटल सङ्घ पोखराले आज यहाँ वीरगन्जमा पोखराको पर्यटन प्रवर्द्धन गर्दै भारतीय तथा स्वदेशी पाहुनालाई पोखरा भ्रमणका लागि अनुरोध गरेका छन् ।
सम्पूर्ण समाचार पढ्नुहोस्
श्रोत: बुटवल टुडे
