एक पुरुषको कुलामा डुबेर मृत्यु
दाङको देउखुरीमा एक पुरुषको कुलामा डुबेर मृत्यु भएको छ । मृत्यु हुनेमा राप्ती गाउँपालिका-३ दक्षिण मसुरिया निवासी ५० वर्षीय राजु चौधरी रहेको जिल्ला प्रहरी कार्यालय दाङले जानकारी दिएको छ ।
सम्पूर्ण समाचार पढ्नुहोस्
श्रोत: बुटवल टुडे
