SHARE
बुटवल टुडे · मङगलबार १० चैत २०८२ ११:१६ AM · 1 मिनेट पढाइ

अम्लिसोको कुचोबाट महिलाहरूलाई आत्मनिर्भर बनाउने अभियान 

ग्रामीण क्षेत्रमा पाइने अम्लिसो (झाडु घाँस) बाट तयार गरिने कुचोलाई आयआर्जनको माध्यम बनाउँदै स्थानीय स्तरमा आत्मनिर्भरता बढाउने उद्देश्यले महिलाहरूलाई कुचो बनाउने तालिम सुरु गरिएको छ ।