SHARE
बुटवल टुडे · मङगलबार १० चैत २०८२ १२:२५ PM · 1 मिनेट पढाइ

पत्रकार महासङ्घ रुपन्देहीले स्थापना दिवसमा दोस्रो फुटसल कप आयोजना गर्ने

नेपाल पत्रकार महासङ्घ रुपन्देहीले ७१औँ स्थापना दिवसका अवसरमा मिडिया कप र कर्पोरेट कप फुटसल प्रतियोगिता आयोजना गर्ने भएको छ ।