प्रदेश सरकारका संरचना लाखौँ खर्च, उपयोग शून्य
लुम्बिनी प्रदेश सरकार तथा स्थानीय तहको संयुक्त लगानीमा निर्माण गरिएका गुल्मी जिल्लाका विभिन्न सार्वजनिक संरचनाहरू दीर्घकालीन योजना अभाव र व्यवस्थापन कमजोरीका कारण प्रयोगविहीन बन्दै गएका छन् ।
सम्पूर्ण समाचार पढ्नुहोस्
श्रोत: बुटवल टुडे
