SHARE
बुटवल टुडे · बुधबार ११ चैत २०८२ ०१:४४ AM · 1 मिनेट पढाइ

सौर्यबाट समृद्धितर्फ सुस्ता

भारतको पटक–पटक हुने अतिक्रमणको समस्याले चर्चामा रहने नवलपरासीको सुस्ता क्षेत्रका लागि सौर्य ऊर्जा अब आर्थिक स्रोतको रूपमा स्थापित हुन थालेको छ ।