SHARE
बुटवल टुडे · बुधबार ११ चैत २०८२ ०७:५२ AM · 1 मिनेट पढाइ

टिप्परको ठक्करबाट ९२ वर्षीया वृद्ध गम्भीर घाइते

गुल्मीको रेसुङ्गा नगरपालिका–१३ भंगेरीस्थित तम्घास–रिडी पक्की सडक खण्डमा टिप्परको ठक्करबाट एक वृद्धा गम्भीर घाइते भएकी छन् ।