SHARE
बुटवल टुडे · बुधबार ११ चैत २०८२ ०८:१२ AM · 1 मिनेट पढाइ

शान्तिपुरमा प्रथम चन्द्रकोट महोत्सव सुरु 

गुल्मीको चन्द्रकोट गाउँपालिकामा ‘प्रथम चन्द्रकोट महोत्सव तथा चैते दसैँ मेला’ सुरु भएको छ ।