SHARE
बुटवल टुडे · बुधबार ११ चैत २०८२ ०८:२० AM · 1 मिनेट पढाइ

दाङको सञ्जीवनी अस्पतालमा नेपालमै पहिलो हिलियम फ्री एमआरआई सेवा सुरु

दाङको घोराही उपमहानगरपालिका -  ३ वर्गदुवामा अवस्थित सञ्जीवनी टिचिङ अस्पतालले  चैत्र ११ गते( आज) बाट एमआरआई सेवा प्रारम्भ गरेको छ ।