दुर्घटना बढेपछि ताथली–नाला सडकमा पुग्यो सुरक्षा अधिकारीको टोली
अरनिको राजमार्गको वैकल्पिक सडकको रूपमा रहेको च्यामङसिह–ताथली–नाला सडकमा दैनिक दुर्घटना बढेपछि जिल्लास्थित सुरक्षा निकायको टोली दुर्घटना न्यूनीकरणको उपाय खोज्न सडक अनुगमनमा पुगेको छ ।
सम्पूर्ण समाचार पढ्नुहोस्
श्रोत: बुटवल टुडे
