SHARE
बुटवल टुडे · बुधबार ११ चैत २०८२ ०९:३० AM · 1 मिनेट पढाइ

धुर्कोट गाउँपालिका बालमैत्री स्थानीय शासन घोषणाको तयारीमा जिससद्धारा निरिक्षण

गुल्मी । धुर्कोट गाउँपालिकाले बालमैत्री स्थानीय शासनयुक्त वडा घोषणा गर्न तयारी थालेको छ। पालिकाले १ र २ दुईवटा वडा घोषणा गरिसकेको छ भने वडा नं. ६ रजस्थल र वड नं. ५ वस्तु घोषणा गर्न तयारीमा छ। जिल्ला समन्वय समितिका प्रमुख द्रोण खत्रीको टोलीले  सूचकको अबस्था बारे, अनुगमन तथा निरीक्षण गरेको छ।