SHARE
बुटवल टुडे · बुधबार ११ चैत २०८२ १०:२७ AM · 1 मिनेट पढाइ

अमेरिकी प्रस्ताव इरानसम्म पुगेको दाबी

मध्यपूर्वमा जारी युद्धबिच कूटनीतिक प्रयासले गति लिएको सङ्केत दिँदै इरानले अमेरिकाबाट १५ बुँदे युद्ध विराम प्रस्ताव प्राप्त गरेको दाबी पाकिस्तानी अधिकारीहरूले गरेका छन् ।