SHARE
बुटवल टुडे · बुधबार ११ चैत २०८२ ११:०१ AM · 1 मिनेट पढाइ

नेप्से परिसूचक २४ अङ्कले ओरालो

गत तीन दिन बढेको नेपाल स्टक एक्सचेन्ज (नेप्से) परिसूचक आज चौथो कारोबार दिन भने दोहोरो अङ्कले घटेको छ ।