SHARE
बुटवल टुडे · बुधबार ११ चैत २०८२ १२:०१ PM · 1 मिनेट पढाइ

फिफा सिरिजका लागि खेलाडी छनोट

आगामी अप्रिलमा थाइल्यान्डमा हुने फिफा सिरिजका लागि अखिल नेपाल फुटबल सङ्घ (एन्फा) ले आज प्रारम्भिक चरणमा ३२ खेलाडी छनोट गरेको छ  ।