SHARE
बुटवल टुडे · बुधबार ११ चैत २०८२ १२:१९ PM · 1 मिनेट पढाइ

सिरहा हत्या प्रकरण : ५४ दिनमा पनि पत्ता लागेन दोषी

गत माघ १६ गते यहाँको सिरहा नगरपालिका–७ स्थित मैनाबत्ती खोला किनारमा भएको एक हत्या घटनाका दोषी प्रहरीले अझै पत्ता लगाउन सकेको छैन ।