SHARE
बुटवल टुडे · बुधबार ११ चैत २०८२ ०१:३२ PM · 1 मिनेट पढाइ

यस्तो छ कार्की आयोगको प्रतिवेदनको पूरा पाठ

भदौ २३ र २४ गतेको जेनजी आन्दोलन र आगजनीबारे छानबिन गर्न बनेको पूर्वन्यायाधीश गौरीबहादुर कार्की आयोगको प्रतिवेदन सरकारले लुकाए पनि मिडियामार्फत सार्वजनिक भएको छ।