SHARE
बुटवल टुडे · मङगलबार ३ चैत २०८२ ०६:१० PM · 1 मिनेट पढाइ

नेपाली मूलका नागरिकलाई नेपाली पहिचान दिन माग

काठमाडौँ । एसोसिएसन अफ नेपाली ओरिजिन एएनओले विश्वभरका नेपाली मूलका नेपालीलाई नेपालसँग जोड्न र नेपालीको पहिचानसहितको परिचयपत्रको व्यवस्था गर्न माग गरेको छ । परराष्ट्रमन्त्री बालानन्द शर्मालाई आज भेटेर एएनओको प्रतिनिधिमण्डलले सो माग गरेको हो ।