ग्यास छ, तर किन पाइँदैन ?
खाना पकाउने एलपी ग्यासको आयात पर्याप्त छ, आपूर्ति पनि नियमित छ । सरकारी तथ्याङ्कले ग्यासको कुनै कुनै अभाव नरहेको देखाएको छ । तर बजारमा भने उपभोक्ताको अनुभव फरक छ ।
सम्पूर्ण समाचार पढ्नुहोस्
श्रोत: बुटवल टुडे
