SHARE
बुटवल टुडे · बुधबार ४ चैत २०८२ ०२:४३ AM · 1 मिनेट पढाइ

सामाजिक सेवा कार्य दिवसको सार्थकता 

‘समाजसेवालाई तन, मन र बचनले आत्मसाथ गरौँ’ भन्ने नाराका साथ यो वर्षको सामाजिक सेवा कार्य दिवस आज नेपालमा मनाईदैछ ।