सेवा विस्तारसँगै बिरामीको चाप बढ्यो
नवलपरासी । जिल्लाको पृथ्वीचन्द्र अस्पताल मा पछिल्लो समय बिरामीको चाप ह्वात्तै बढेको छ । मौसम परिवर्तनसँगै अस्पतालले सेवा विस्तार गरेपछि दैनिक बिरामीको सङ्ख्या उल्लेख्य रूपमा बढेको अस्पताल प्रशासनले जनाएको छ । अस्पतालका अनुसार हाल दैनिक ५ सयभन्दा बढी बिरामी सेवा लिन आउने गरेका छन् । जाडो याममा केही घटेको बिरामी सङ्ख्या फागुनको अन्तिम सातादेखि बढ्न थालेको हो ।
सम्पूर्ण समाचार पढ्नुहोस्
श्रोत: बुटवल टुडे
