गुल्मीमा ट्याक्टरको ठक्करबाट १ जनाको मृत्यु
गुल्मीको मदाने गाउँपालिकामा ट्याक्टरको ठक्करबाट एक जनाको मृत्यु भएको छ । मृत्यु हुनेमा मदाने गाउँपालिका–१ स्थित अग्लुङ् फेदीका ३५ वर्षीय सालिकाम चन्द रहेको जिल्ला प्रहरी कार्यालय गुल्मीले जनाएको छ ।
सम्पूर्ण समाचार पढ्नुहोस्
श्रोत: बुटवल टुडे
