SHARE
बुटवल टुडे · बुधबार ४ चैत २०८२ ०६:१५ AM · 1 मिनेट पढाइ

प्रधानमन्त्रीद्वारा पशुपतिनाथको दर्शनसहित रुद्राभिषेक पूजा

प्रधानमन्त्री सुशीला कार्कीले आज बिहान पशुपतिनाथको दर्शन गरी रुद्राभिषेक पूजाअर्चना गरेकी छन् ।