SHARE
बुटवल टुडे · बुधबार ४ चैत २०८२ ०६:२१ AM · 1 मिनेट पढाइ

फूलले सिँगारिँदै सिद्धार्थनगर

रुपन्देहीको सीमावर्ती सहर भैरहवा यति बेला राजमार्गका डिभाइडर र सडक किनारमा फुलेका रङ्गीबिरङ्गी फूलले सिँगारिँदै गएको छ ।