SHARE
बुटवल टुडे · बुधबार ४ चैत २०८२ ०६:४४ AM · 1 मिनेट पढाइ

आज चैत्र कृष्ण औँसी घोडेजात्रा पर्व मनाइँदै

चैत्र कृष्ण औँसीका दिन आज काठमाडौँ उपत्यकामा परम्परागत घोडेजात्रा पर्व मनाइँदैछ ।