SHARE
बुटवल टुडे · बुधबार ४ चैत २०८२ ०७:०० AM · 1 मिनेट पढाइ

जग्गा विवादमा आमाको हत्या

दोधारा–चाँदनी नगरपालिका–४ माननीय चोक निवासी हरिप्रसाद श्रेष्ठले ७५ वर्षीया आमा बिन्द्रा श्रेष्ठको हत्या गरेका छन् भने धारिलो हतियार प्रहार गरेर बहिनीलाई घाइते बनाएका छन् ।