SHARE
बुटवल टुडे · बुधबार ४ चैत २०८२ ०७:१४ AM · 1 मिनेट पढाइ

नारायणगढ-मुग्लिन सडकका ४३ ठाउँ पहिरोको जोखिममा

नारायणगढ-मुग्लिन सडकखण्डका ४३ ठाउँ पहिरोको जोखिममा छन् । सडक डिभिजन कार्यालय भरतपुरले गरेको अध्ययन अनुसार आठ ठाउँ उच्च जोखिममा, २२ ठाउँ जोखिममा र १३ ठाउँ सामान्य जोखिमको अवस्थामा रहेका छन् ।