SHARE
बुटवल टुडे · बुधबार ४ चैत २०८२ ०८:२६ AM · 1 मिनेट पढाइ

गाजामा इजरायली आक्रमण, हमासका कमान्डर मारिएको दाबी

इजरायली सेनाले गाजामा गरिएको लक्षित आक्रमणमा हमासका एक वरिष्ठ नौ सैनिक कमान्डर मारिएको दाबी गरेको छ ।