SHARE
बुटवल टुडे · बुधबार ४ चैत २०८२ ०८:३९ AM · 1 मिनेट पढाइ

प्रधानमन्त्री कार्की र राष्ट्रियसभाका अध्यक्ष दाहालबिच शिष्टाचार भेट

प्रधानमन्त्री सुशीला कार्कीसँग राष्ट्रियसभाका अध्यक्ष नारायणप्रसाद दाहालले शिष्टाचार भेटवार्ता गरेकी छन् ।