ऐतिहासिक ‘गोकर्ण देशे गाउँ’ को मौलिक संस्कृति संरक्षण गर्न महोत्सव
किराँतकालदेखि मानव बस्तीका रूपमा विकास हुँदै आएको गोकर्णेश्वर नगरपालिका-४ स्थित ऐतिहासिक ‘गोकर्ण देशे गाउँ’का युवाहरू त्यहाँको मौलिक संस्कृतिको संरक्षणमा जुटेका छन् ।
सम्पूर्ण समाचार पढ्नुहोस्
श्रोत: बुटवल टुडे
