SHARE
बुटवल टुडे · बुधबार ४ चैत २०८२ ०९:५३ AM · 1 मिनेट पढाइ

‘आपूर्ति व्यवस्थालाई प्रभावकारी बनाउन सरोकार भएकाको महत्त्वपूर्ण भूमिका रहन्छ’

सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री कमलबहादुर शाहले पेट्रोलियम पदार्थ तथा ग्याँससहित अत्यावश्यक वस्तुको आपूर्ति व्यवस्थालाई प्रभावकारी बनाउन सरोकार भएका निकायको महत्त्वपूर्ण भूमिका रहने बताएका छन् ।