SHARE
बुटवल टुडे · बुधबार ४ चैत २०८२ १०:१८ AM · 1 मिनेट पढाइ

इरानमा अमेरिका र इजरायलले गरेको आक्रमणमा अधिकांश संरचना प्रभावित

गत महिनाको अन्त्यमा संयुक्त राज्य अमेरिका र इजरायलले इरानमा संयुक्त आक्रमण सुरु गरे देखि इरानमा ४६ हजार भन्दा बढी नागरिक संरचना तथा एकाइहरू प्रभावित भएको जनाइएको छ ।